मलेसियामा धुर्मुस-सुन्तली साँझ भव्य (फोटो फिचर)

मलेसिया । माघ १६ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा घोषणा गरिएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि मलेसियामा धुर्मुस–सुन्तली साँझ सम्पन्न भएको छ । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला घोषणा गरेलगत्तै मलेसिया पुगेका हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सांस्कृतिक टोलीलाई भव्य स्वागत भएको छ । टोलीमा चर्चित लोक गायक बद्री पंगेनी, चर्चित … Continue reading मलेसियामा धुर्मुस-सुन्तली साँझ भव्य (फोटो फिचर)